भर्ना
IC/2081/ADM/07
बीबीएस, बीएड, बीए र बीएएसडब्ल्यूमा भर्ना खुला
त्रिभुवन विश्वविद्यालय सम्बन्धन प्राप्त स्नातक तह (बीबीएस, बीएड, बीए र बीएएसडब्ल्यू) मा भर्नाका लागि आवेदन खुला गरिएको छ। +२ वा सो सरह उत्तीर्ण विद्यार्थीहरूले क्याम्पस प्रशासन कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ।




